भ्रष्टचार गरेर फरार रहेका मल्ल जेल चलान

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ। ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आइतबार सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो। मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर … Continue reading भ्रष्टचार गरेर फरार रहेका मल्ल जेल चलान